परराष्ट्र मन्त्री ज्ञवालीसँग एनआरएन टोलीको भेट

काठमाडौं -गैर आवासीय नेपाली संघको टोलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट गरेको छ । संघका उपाध्यक्ष कुमार पन्तको नेतृत्वको गएको प्रतिनिधि मण्डलको टोलीले मन्त्री ज्ञवालीसँग भेट गरेको हो । संघका पदाधिकारीहरुले मुख्यतया गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा भएका पहलहरु बारे जानकारी गराउनुभएको थियो । यसका साथै बन्न लागेको गैरआवासीय नेपाली नागरिकताको प्रावधान र संविधानको भावना … Continue reading परराष्ट्र मन्त्री ज्ञवालीसँग एनआरएन टोलीको भेट